検索文字:瞬き

  • まばたき【瞬き】
    • a blink; पलक palak ; झिम ; झिम्को ; झिम्क्याइ ;
      • a winking boy; झिम्के (/ झिमझिमे) केटो
      • in a blink; एक झलकमा ; एकपलकमा *
      • without blinking ones eyes; आँखा नझिम्क्याइकन
      • wink (one's eyes); आँखा झिम्क्याउनु ; आँखा चिम्म (/ झिम्म) पार्नु ;blink (one's eyes); आँखा झिमझिम गर्नु *
        • He signaled with winking of eyes. उसले आँखाको झिम्कोले (/ आँखा झिम्काइकन / आँखा झिमझिम गरेर) इसारा गऱ्यो ।
        • Hes gone in a blink. एकपलक आँखा झिम्म पार्दा ऊ हिँडिसकेछ ।
        • My son watches the TV without blinking (/ TV with unblinking eyes). मेरो छोरो टिभीमा आँखा झिमिक्कै (/ एक झिम्को) पनि नगरी हेरिरहन्छ ।