検索文字:窓

  • まど【窓】
    • a window; झ्याल ; सानो निकास ; सिसा *a sash window;a casement window;
      • a loose window; हल्लिने झ्याल
      • open (close / shut) a window; झ्याल खोल्नु (/ उघार्नु) (बन्द गर्नु / थुन्नु) ;raise (lower) a window; झ्याल उचालैर खौल्नु (झारैर बन्द गर्नु)
      • wall up a window; इँट्टा लाएर शिसा (/ झ्याल) थुन्नु
      • hang (up) curtains at the window; झ्यालमा पर्दा लाउनु (/ झुण्डयाउनु / टाँग्नु)
      • put a blind on a window; झ्यालमा पर्दा लगाउनु ; झ्यालमा पर्दाले छोप्नु ;put a board screen outside a window; झ्यालको बाहिरपट्टि (/ छेकबार / छेकथुन) लगाउनु
      • The thief came in through the window. चोर झ्यालबाट भएर भित्र पस्यो ।
      • The windows were open toward Kirtipur. झ्यालहरू किर्तीपुरतिर खुला थिए ।
      • The windows were all closed and the air was stifling (/ suffocating). झ्याल सबै बन्द भएकोले म निस्सासिएको (/ उकुसमुकुस भएको) थिएँ ।
      • There is a fine view from the window.; The window commands a fine view. झ्यालबाटको (/ झ्यालबाट देखिने) दृश्य सुन्दर (/ मनमोहक / राम्रो) छ ।
        • She was looking out of the window with her chin resting (/ propped up) on her hand(s). उनले गालामा कुइना लगाएर झ्याल बाहिर हेर्दैथिए ।
    • 【合成語ならびに慣用表現】
    • 窓ガラス
      • The rain whipped the window panes. झरीले झ्यालको ऐनामा हान्यो ।
      • I heard the smash (/ crash) of a window (pane). झ्यालको सिसा भत्केको आवाज आयो ।
      • The beautiful scenes were vividly seen after clearing the windows. झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग दैखियो ।
    • 窓越し
      • talk through a window; झ्यालबाट कुरा गर्नु
    • 窓側席
      • a window seat; झ्यालपट्टिको सीट ;
    • 窓枠
      • a window frame; चौखुट ; चौकोस ; झ्यालको फ्रेम ;a window sash; झ्यालको चौकोस (/ फ्रेम) ;

※「窓」を含む、その他の「合成語ならびに慣用表現」