Skip to main content
検索文字:紛れもない
- まぎれもない【紛れもない】
- unmistakable; obvious; downright; अभ्रामी ; नबिरिने ; गल्ती हुन नसक्ने ; स्पष्ट ; प्रस्ट ;
- 紛れもなくwithout mistake; obviously; definitely; स्पष्टतः ; अवश्य ; अवश्यमेव ; निस्सन्देह ; अवश्य (/ निश्चिय / उदाङ्ग) पनि ; निश्चित ढंगमा ;
- それは紛れもなく本当だ That is obviously (/ undoubtedly) true. त्यो निस्सन्देह (/ निश्चय नै / अवश्य पनि) साँचो हो ।
- この申し出を聞いて彼は紛れもなく興奮したに違いない He must’ve been excited when he heard the proposal. तिनी यो प्रस्ताव सुनेर पक्कै (/ अवश्य नै) दंग परे होलान् ।
- 紛れもなくこれは困難な仕事になるだろう Admittedly (/ Naturally), this will be a difficult task. पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ । *पक्कै पनि は必ず文章の始めに来る