検索文字:纏める

  • まとめる【纏める】
    • 1collect; gather together; (एकै ठाउँमा) समेट्नु ; जोड्नु ; जोर्नु ; एकत्र (/ जम्मा) गर्नु *जिटाउनु ; संग्रह गर्नु *
      • put the data together; तथ्याङ्क एकत्र (/ जम्मा) गर्नु
      • He paid all the bills together (/ in a lump sum). उसले एकमुष्ट (/ डक्क) पैसा (/ रकम) ति्यो । ; उसले रकम डक्क (/ एकैचोटि) तिऱ्यो ।
      • 1He gathered all the money that were saved in various banks together into one. उसले विभिन्न बैंकमा भएको रकम एउटै बैंकमा खिच्यो (/ सँगेल्यो / एकत्रित गऱ्यो) ।
      • You'd better send them all together. सबै एकैचोटि पठाउँदा राम्रो होला ।
      • Take the morning portion together with the afternoon or evening portion. (दिउँसो वा बेलुका) अरू भागसँग खानुहोला ।
      • My brother gathered the tangerines that fell oll over. भाइले छरिएका सुन्तलाहरू सँगेल्यो (/ सँगाल्यो / समाल्यो) । ; भाइले छरिएका सुन्तलाहरू एकै ठाउँमा समेट्यो (/ बटुल्यो) ।
    • 2put in order; arrange; छोट्याउनु ; संक्षेप (/ एकीकृत / एकसूत्री) गर्नु ; सारांश (/ मजबून) झिक्नु ;unify; गाँस्नु ; एकता ल्याउनु ; एउटै (/ एकताबद्ध / सारांशमा) पार्नु ;
      • a summarized statement; संक्षेपीकृत (/ संक्षेपीकरण गरिएको) कथन ; सार खिचिएको कथन ; सारांशमा भनिएको कथन
      • draw up in formation; मोर्चा बाँध्नु ; पंक्ति बाँध्नु ; ताँती लगाउनु
      • unify a nation; bring a country under unified rule; देशलाई एक (/ एकीकरण) गर्नु ; देशलाई एकतामा बाँध्नु ; देशमा एकता ल्याउनु
      • speaking of your ideas in shape; सारांशमा (/ छोट्याएर) भन्ने हो भने
      • a unified party (program / plan / development); एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
      • A well-prepared (/ well-arranged) wedding; व्यवस्थित रूपमा आयोजना गरिएको विवाह
      • Please summarize the given paragraph. दिइएको अनुच्छेदलाई संक्षेपीकरण गर्नुहोस् । *
      • How can we summarize these paragraphs? हामी यी अनुच्छेदहरूको कस्तो सारांश निकाल्न सक्छौं ?
      • These two points are integrated (/ merged) into one on this paper. यी दुइटा बुँदाहरू यो पर्चीमा एउटै बुँदाको रूपमा एकीकरण (/ सूचीबद्ध) गरिएको छ ।
      • He combined the customs and laws of the two peoples. तिनले दुवै मानिसहरूको नियमकानुन तथा परम्परा एकसाथ गाँसे ।
    • 3settle; bring~ to a settlement (conclusion); टङ्ग्याउनु ; टुङ्गो पार्नु (/ लाग्नु) ; समाप्त गर्नु ;mediate; मिलाउनु ; समेट्नु ; फैसला (/ छिनोफानो / निर्णय / निधो) गर्नु ; सम्झौता गराउनु ;
      • settle a dispute; विवाद (/ बहस) टुङ्ग्याउनु (/ टुङ्गो लगाउनु) ; विवादको (/ बहसको) समाधान (/ छिनोफानो / टुङ्गो / निर्णय / निधो) गर्नु
      • arrange a marriage; विवाह (/ विहे) मिलाउनु (/ गराउनु) ; दाइजोको प्रबन्ध गर्नु ; विहेको निधो (/ पक्कापक्की) गर्नु ; विहे निर्धारित (/ निश्चित) गर्नु
      • bring the negotiations to a conclusion; कुरा मिलाउनु ; छलफललाई निष्कर्षमा ल्याउनु
      • I settled down a job ruined. मैले बिग्रेको काम समालेँ । ; मैले बिग्रेको काम नियन्त्रणमा लिएँ । ; मैले बिग्रेको काम सम्भार (/ समाधान) गरेँ ।
    • 【合成語ならびに慣用表現】
    • 纏め役
      • a mediator; मध्यस्थ;a peace-maker; शान्ति ल्याउने व्यक्ति ;a coordinator; संयोजक ; आयोजक ; प्रबन्धक ;