検索文字:負ける

  • まける【負ける】
      • 1be defeated; be beaten; lose; हार्नु / हर्नु ; निहुरनु / नहुरिनु ; सिकार हुनु ; तर्स्नु ; पराजित हुनु ; घोप्टिनु ;
        • undefeatable; दुर्जय ; ननिहुरने
        • a defeated in gambling; घाइते
        • Win or lose. हारजित / जितहार । ; जयपराजय ।
        • He lost the match by default. अनुपस्थित रहेर उसले म्याच हा्यो ।
        • The team was defeated because of a rookie. कच्चा (/ अपरिपक्क) खेलाडीले गर्दा उनीहरूको टिमले हाऱ्यो।
        • Determined not to be beaten, he dashed. नहारूँ भनेर ऊ दौड्यो ।
        • The young buds are as beautiful as flowers. भर्खरका कोपिलाहरू फूल जस्तै सुन्दर छन् ।
      • 2be overcome with~; succumb to~; give in to~;
        • be pressured (/ swallowed by a pressure); दबाबमा पर्नु
        • fall into a temptation; प्रलोभनमन फस्नु (/ पर्नु)
        • yield (/ give in) to a bad influence; खराब प्रभावसामु झुक्नु
        • He gave way to fear. तिनी डरले तर्से ।
      • 3
        • get lacquer poisoning; लाह लाग्नु
      • reduce; give a discount on~; मोल घटाउनु ; मोलतोल मिलाउनु ;
        • You can have it for (/ at) half price.; I'll sell it to you at a fifty percent discount. आधीसम्म मिलाऊँ ?
        • Can't you make it cheaper? अझ मिलाउनू न ? ; अझ मोल घटाउनू न ? ; अध सस्तो गराउनू न ?