検索文字:迄

  • まで【迄】
    • 1to; until; till; up (down) to; मात्र ; तक ; समेत ; भित्र ; सम्म / सम्ममा *,सम्म ; गरुञ्जेल / नगरुञ्जेल *नुउञ्जेलगरुञ्जेल / नगरुञ्जेल,by; मा ; सम्म ;
      • Since yesterday; हिजोदेखि आजतक (/ आजसम्म / आजपर्यन्त)
      • until then; by that time; until that time; तबसम्म ; त्यतिञ्जेल ; उतिन्जेल / उतिन्ज्याल ; त्यस बेलासम्म
      • until the time would come; त्यो समय नआउञ्जेल (/ नआएसम्म)
      • as long as living; till death; जन्मभर ; बाँचुञ्जेल ; नमरुञ्जेलसम्म ; आमरण ; मरणोपरान्त
      • from the cradle to the grave; जन्मभर ; जन्मदेखि मृत्युसम्म
      • until now; अहिलेसम्म *कहिल्यैup to now; (down) to the present (day / time); अहिलेसम्म ; अहिलेतक ; आजसम्म ; आजतक
      • from Monday to Friday; सोमबारदेखि शुक्रवारसम्म
      • 13from one to three (o'clock); एक बजेदेखि तीन बजेसम्म
      • I will wait till (/ until) he comes. ऊ नआएसम्म (/ नआउञ्जेलसम्म) त बस्छु नि । *आएसम्म आउञ्जेल(सम्म)
      • She works till at night. तिनी रातीसम्म काम गर्छिन् ।
      • He was here a short while ago. ऊ केही बेरअघि यहाँ थियो ।
      • 1020Count from 10 to 20. दशदेखि बीससम्म गन ।
      • We will provide support until you complete your medical treatment. हामीले तपाईंको उपचार पूरा नभएसम्म तपाईंलाई मद्दत गर्नेछौं ।
      • He suffered from his sickness until his death. उनी आफ्नो मृत्युको दिनसम्मै रोगले पीडित भए ।
      • I decided to wait till he was free (/ he finished his work). उसको हात खाली नहोऊञ्जेल म कुरेर बसें । ; उसको काम नसिद्धिउञ्जेल म पर्खेर बसें ।
      • 5The construction work is behind schedule and is likely to drag on into May. निर्माणकार्य धेरै ढिलो भएर मे महिनासम्म त जारी रहन्छ जस्तो छ ।
      • We would like to get our work done completely until when he would say it was done. उहाँले काम पूरा भयो नभन्नुभएसम्म हामी विस्तृत काम गरिरहन सकउँ ।
        • So far, so good. अहिलेसम्म त ठीक छ ।
        • 2535people between (the ages of) 25 and 35; पच्चीस वर्ष देखि माथि पैंतीस वर्षसम्मका मानिस
        • 1The articles bought from this shop has one-year guarantee (/ warranty). यही पसलबाट किनिएका सामान एकवर्षभित्र बिग्रेमा मर्मत गरिदिने ग्यारेन्टी (/ प्रत्याभूति) छ ।
        • 100until Id get 100 old and die; १०० वर्षको उमेरमा मेरो मृत्यु नहोउञ्जेल
        • 9Im coming by 9. नौ बजे भित्रै आइपुग्छु ।
        • 1776by 1776; १७७६ सम्ममा
        • by the next morning; त्यस दिनको भोलिपल्ट बिहानसम्ममा
        • Please report it until today. आज मात्र बुझाउनुस् ।
        • 100until Id get 100 old and die; १०० वर्षको उमेरमा मेरो मृत्यु नहोउञ्जेल (/ नभएसम्म)
        • by the time I graduated from school; मेरो पढाइ पूरा हुँदासम्ममा (/ हुने बेलामा)
        • 10I should not wonder if he does not arrive by ten. म आशा गर्छु ऊ दश बजेभित्रमा आइपुग्छ ।
        • We arrived on time, thanks to our friends. हाम्रो साथीहरूले गर्दा हामी समयमा आइपुगऱ्यौं ।
        • That was the most horrendous scene Ive ever seen. मैले आफ्नो जीवनमा त्यो जस्तो भयावह दृश्य कहिल्यै देखेको थिइनँ ।
        • At last we arrived at Pokhara this way by the evening. बल्लबल्ल यसरी बेलुकासम्ममा हामी पोखरा पुग्यौँ ।
        • 1Will you be with him by one oclock? एक बजेसम्म उहाँको साथमा तपाईं हुनु होला कि ?
    • 2to; सम्म ; तक ; पर्यन्त ;as far as; सामने ; सम्म ;
      • from Himalayans to Tarai; हिमालदेखि तराईसम्म (/ तराईपर्यन्त / तराईतक)
      • He came to the front of the gate. तिनी मूल–ढोकाको सामने आए ।
      • Where have you been?; Where were up to? कता पुगेर आउनुभयो ?
      • ,For the people were shouting with a loud shout, the sound itself was heard even to a great distance. मानिसहरू कराएको सोर यति चर्को थियो कि त्यो आवाज टाढा टाढासम्म पनि सुनिन्थ्यिो ।
        • a ticket to Pokhara; पोखरासम्मको (/ पोखरातकको) टिकट
        • He proceeded to measure the width to the front of the inner courtyard. तिनले भित्रको मूल–ढोकाको बाहिरपट्टिसम्म नापे ।
    • 3to; गरी ; सम्म ; गरुञ्जेल ;
      • drink until getting drunk; रक्सीले मात्तिउन्जेल पिउनु ; मात्तिउन्जेल पिउनु
      • from the top of my head to toes; टाउकोदेखि पैतालासम्म
      • It was ankle-deep in water. पानी मेरो गोलीगाँठोसम्म भयो ।
      • Thats it for today. आजको त यत्तिकैमा समाप्त हुनेछ ।
      • How much longer to survive? कतिञ्जेल बाँच्ने ?
      • The situation has become so aggravated that it can no longer be ignored. अवस्था अब उकास्न (/ छोडिराख्न) नसक्नेसम्म खराब भइसक्यो ।
      • Violence increased to a level previously unknown. पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।
      • That job was completed to our satisfaction. चित्त बुझ्ने गरी न्यो काम पूरा भयो ।
      • How many more times should I forgive it? कतिपल्टसम्म म क्षमा गरूँ ?
        • Let us not talk about it.; We dont have to talk about it. त्यसबारे त कुरै नगरौं । *
    • 4समेत ; पनि ; नै ;
      • not once but twice; एकचोटि मात्र होइन दुई–दुई चोटि
      • count even the numbers of ones hairs; शिरका केशहरूसमेत गन्नु
      • They were accused even of treason. तिनीहरूलाई राजद्रोहको दोषसमेत लाग्यो ।
      • The soldier was even ready to die. त्यस सेनाले मृत्यु भोग्न समेत तयार थिए ।
      • They discussed even about their marriage among them. उनीहरूबीच विवाह गर्ने सम्मको कुरा भइसकेको थियो ।