検索文字:迷い

  • まよい【迷い】
    • 1अन्योल ; दोमन ; दोधार ; आनाकानी ; अनकनाइ ; हिचकिच ; शंका ;
      • a stray dog; बरालिएको कुकुर
      • There was no conflict of that on his part. त्यो सन्दर्भमा उनी कुनै अन्योलमा (/ अलमलमा) थिएनन् ।
      • I was undecided (/ could not decide) whether I should change my job. अर्को जागिर खोज्ने कि नखोज्ने भनेर म दोमनमा (/ दोधारमा / अन्योलमा) परें ।
      • He had no hesitation about going to live in Japan. नअल्मलीकन (/ अलमलमा नपरीकन) उसले जापानमा बसाइ सर्ने निर्णय गऱ्यो ।
    • 2
      • be in a state of spiritual darkness; आध्यात्मिक अन्धकारमा (/ भ्रममा) हुनु
    • 3an illusion; भ्रम ; भ्रान्ति ;a delusion; भ्रम ; भ्रान्ति ; मिथ्याविचार ;
      • an optical illusion; आँखाको चक्कर (/ भाउन्न / रिँगटा)
      • awake from an illusion; be disillusioned; बेहोशबाट (/ भ्रमबाट) ब्यूझनु