検索文字:迷わす

  • まよわす【迷わす】
    • 1puzzle; अलमल्याउनु ; भ्रममा (/ अलमलमा / अन्योलमा) पार्नु ;
      • We'd better avoid puzzling questions. अलमल्याउने खालका प्रश्न त हामी नसोधौं ।
    • 2mislead; lead astray; भ्रममा पार्नु ; ठग्न खोज्नु ; झुक्याउनु ;tempt; फुस्ल्याउनु ; प्रलोभनमा फसाउनु ;
      • Tempted by money, the boy did wrong. पैसाको लोभमा फसेर केटोले खराब काम गऱ्यो ।
    • 3captivate; मोहित पार्नु ; आकर्षित ;
      • captivating (/ fascinating) beauty; अचम्म लाग्दो सुन्दरता ; दङ्ग पर्ने सुन्दरता