- 汗だく
明日に間に合わせようと汗だくだ We are working feverishly in order to finish this by tomorrow. हामी भोलिसम्म भ्याउन असिनपसिन (/ हतार / हडबड) गर्दैछौं ।
- 集まり
彼は自分の教会の集まりに行けなかったら別のところで間に合わせると言っているよ He says if he misses a meeting at his church he can catch it somewhere else. ऊ चर्चमा जान भ्याएन भने अर्को ठाउँमा गइहाल्छु भन्छ ।
- 有り合わせ
有り合わせで間に合わせた She made do with what was available (/ at hand). उनले जे थियो त्यही प्रयोग गरेर तयार पारिन् ।
- 応急
〔急場の〕emergency; आपत्कालीन *災害時の; आकस्मिक *突然の;〔臨時の〕temporary; तत्कालीन ; अस्थायी ; केही समय रहने ;〔間に合わせの〕makeshift; कामचलाउ ; तसोतसो कामसम्म चल्ने ;
- 仮
〔間に合わせ〕
- 仮に
〔間に合わせに〕for the time being; temporarily; अस्थायी रूपमा ; तत्कालिन किसिमले ;
- 修理
repair(s); mending; सँभार ; मर्मत (/ मरमत / मरम्मत) *専; टालुटुल *間に合わせの; मर्मत–सम्भार ; जीर्णोद्वार *専; रिपेर्यरिङ्ग *ネ英;
- 済ます
〔間に合わせる〕
- 造語
〔新語を作ること〕coinage; नयाँ शब्द बनाउने काम ;〔作られた言葉〕a coined word; बनाइएको शब्द ;〔間に合わせの言葉〕a nonce word; अहिले बनाएको शब्द ;
- -と
「ある日お前が集会に行けないと,他の集会で間に合わせれば良い」と言ったのか Did you really tell him that if you miss a meeting, you can “catch” one somewhere else? तैंले उहाँलाई कुनै दिन सभा जान भ्याएन भने अर्को ठाउँमा गइहाल्छु भनेकै होस् ?
- 寝床
寝床を間に合わせる improvise a bed; जसोतसो सुत्ने ठाउँ बनाउनु
- 間に合う
何とか間に合わせましょう I will see to it somehow. जसरी भए पनि मिलाईदेऊँ ।
- 間に合わせる
集まりに行けなかったら別のところで間に合わせると言っている He says if he misses a meeting he can catch it somewhere else. उसको सभामा जान भ्याएन भने अर्को ठाउँमा गइहाल्छु भन्छ ।
- 遣り繰り
〔間に合わせる〕make shift with~; make do on~; मिलाउनु ; भ्याउनु ;〔何とかして…する〕manage; contrive; उपाय निकाल्नु ; प्रबन्ध गर्नु ; पुश्किलले सफल हुनु ; 〔上手に〕 सँभार्नु ; सँभाल्नु ;