検索文字:みっともない

  • みっともない【みっともない】
    • 1disgraceful; shameful; लज्जापूर्ण ; लाजको ; लाजलाग्दो ;unseemly; अयोग्य ; अशिष्ट ; अनरीतको ; नचाहिँदो ; बेठीक ; बेकाइदा ;
      • an ignominious defeat; लज्जाजनक (/ लज्जास्पद) हार
      • ,Shame on you! You are old enough to know better. छ्या ! यत्ति उमेरको मान्छेले नजान्ने ?
      • She was unbecomingly dressed. उनले लाजमर्दो लुगाफाटा लाएकी थिइन् । She was shabbily dressed. उनले थोत्रो लुगाफाटा लाएकी थिइन् ।
      • An ugly scar remained (/ was left) on my face. अनुहारमा एउटा कुरूप दाग परेछ (/ रहेछ) ।
      • Aren't you ashamed of doing such a thing? यस्तो कुरा गरेर लाज लाग्दैन त तिमीलाई ?
      • She appeared at the door looking disheveled. उनी बेढंगी कोरीबाटीमा ढोकामा देखा परिन् ।
    • 2unsightly; भद्दा ; नराम्रो ;
      • a plain (/ an ugly) woman; भद्दा (/ बेआकृति / नराम्री) स्त्री