検索文字:味方

  • みかた【味方】
    • a friend; साथी ; मित्र (/ मित्रु) ;a supporter; समर्थक ;an ally; साँठोगाँठो ; सँगी ;
      • friend and foe alike; friend of foe; (चाहे) मित्र होस् या शत्रु
      • cheer (/ root for) one's team; आफ्नो टीमको पक्षमा (/ पक्ष लिइकन) जयजयकार (/ हूटिङ्ग) गर्नु *hoot,
      • You took his stand. तिमी उसको पक्षमा लाग्यौ (/ पछयायौ) । ; तिमीले उसको पक्ष लियौ।
      • I will always stand by you. म सधैं तिम्रो पक्षमा छु ।
      • I took him to my side. मैले उसलाई आफ्नो पक्षमा मेडेँ (/ ल्याएँ) ।
      • He tired to get support from as many friends as possible. उसले सक्दो धेरै साथीको समर्थन पाउने गऱ्यो ।
      • Whose side are you on? कुन पक्षलाई समर्थन गर्छौ ? ; तिमी कुन पक्षका हौ ?
      • He succeeded in making an ally of the girl's brother. उसले त्यो केटीको भाइलाई फकाएर आफ्नो पक्षमा पाऱ्यो (/ बनायो) ।
      • support; stand by~; सामेल हुनु ; समर्थन गर्नु ; को पक्ष लिनु ;
        • We would need to take a stand either of him or them. हामीले कि त उहाँको पक्ष कि त तिनीहरूको पक्ष लिनुपर्छ ।