検索文字:未完成

  • みかんせい【未完成】
    • incompletion; अपूर्णता ; अधुरोपन ; अर्द्धता ;defect; न्यूनता ;त्रूति ; गडबडी ; खोट ;
      • This work needs more polishing. यो रचना अझै काँचो (/ कच्चा / अपरिष्कृत) छ ।
      • He is still green at this job. ऊ यस कामको लागि अधकल्चो (/ कचल्टो / अपरिपक्व) छ । ; ऊ यस कामको लागि पूर्ण भएको छैन ।
      • The plan is not yet fully developed (/ matured).; It's a half-baked plan. योजना अधकल्चो छ । ; योजना पाकेको (/ पूर्ण बिकासित भएको) छैन ।
      • That mason is still green (/ inexperienced). त्यो वस्तुकार (/ डकर्मी) अझै काँचो (/ अपरिपक्व / अनुभवहीन) छ ।
      • unfinished; अपुरो ; पूरा नभएको ; सकिन बाँकी ; अपूर्ण ; अधुरो ;incomplete; अधुरो ; अँधेरी ; अधकल्चो ; कचल्टो ; पूर्ण नभएको ;
        • an unfinished (/ incomplete) work (theme); अपुरो (/ पूरा नभएको / सकिन बाँकी / अपूर्ण / अधुरो) काम (/ कुरो)
        • superficial (/ incomplete) knoledge; पल्लवग्राही पाण्डित्व ; सतही ज्ञान