検索文字:未来

  • みらい【未来】
    • 1the future; भविष्य ; भावी ; आगामी समय ;
      • ,,three tenses; त्रिकाल ; तीन काल
      • the door to a bright future; महिमावान् भविष्‍यतर्फ खुल्‍ने ढोका
      • foretell (/ predict) the future; भविष्यको (/ भविष्यबारे) भविष्यवाणी गर्नु
      • face to the future; भविष्यको सामना गर्नु ; भविष्यतिर लाग्नु
      • He has great hopes (/ ambitions) for his future. उसले भविष्यको ठूलो आशा राखेको छ ।
      • I am terribly anxious (/ concerned) about my son's future. म त छोराको भविष्य प्रति एकदमै चिन्तित (/ आशंकित) छु ।
      • future; भावी ; भविष्यको ; आगामी ;
        • He is a prospective president. उनी भावी सभापति हुन् ।
        • Its all comintogether, like our future is calling us. हेर्, उज्ज्वल भविष्यको ढोका उघ्रे जस्तो छ ।
    • 2the future life; the world to come; भविष्यत्काल ; नयाँ संसार ; पछिको समय ;
    • 3the future tense; भविष्यत्काल ;
    • 【合成語ならびに慣用表現】
    • 未来永劫
      • eternity; अनन्त ; सदा–सर्वदै ;
    • 未来学
      • futurism; futurology; भविष्यवाद ;
    • 未来学者
      • a futurist; भविष्यवादी ;
    • 未来完了(形)
      • complete future (tense); पूर्ण भविष्यत् (काल) ;
        • .,
        • एको, एकीहुने छु, एकाहुने छौं
          • म डाक्टर बनेको हुने छु । *बनेकी
          • हामीहरू डाक्टर बनेका हुने छौँ ।
        • एको, एकीहुने छस्एका, एकीहुने छौ, ने छ्यौ
          • तँ डाक्टर बनेको हुने छस् । तँ डाक्टर बनेकी हुने छेस् ।
          • तिमीहरू डाक्टर बनेका हुने छौ ।
          • तिमी डाक्टर बनेका हुने छौ । तिनी डाक्टर बनेकी हुने छ्यौ ।
        • एका, एकाहुने छन्एकीहुने छिन्एकोहुने छएकीहुने छे
          • सोवित डाक्टर बनेको हुने छ ।
          • बहिनी डाक्टर बनेकी हुने छे ।
          • उनी डाक्टर बनेकी हुने छिन् ।
          • उनी(हरू) डाक्टर बनेका हुने छन् ।
        • नुभएको हुने छ
          • तपार्इं डाक्टर बन्नु भएको हुने छ ।
    • 未来形
      • the future tense; भविष्यत् काल ;
        • ,.,सामान्य भविष्यत्), पूर्ण भविष्यत्), अपर्ण भविष्यत्), सम्भावना भविष्यत्)
    • 未来進行(形)
      • incomplete future (tense); अपर्ण भविष्यत् (काल) ;
        • .,
        • तै/दैहुने छु, ने छौं
          • म फूल टिप्दै हुने छु ।
          • हामीहरू फूल टिप्दै हुने छौं ।
        • तै/दैहुने छस्, ने छेस्, ने छौ, ने छ्यौ
          • तँ फूल टिप्दै हुने छस् । तँ फूल टिप्दै हुने छेस् ।
          • तिमीहरू फूल टिप्दै हुने छौ ।
          • तिमी फूल टिप्दै हुने छौ । तिमी फूल टिप्दै हुने छ्यौ ।
        • तै/दैहुने छन्, ने छिन्, ने छ, ने छे
          • रूपेश फूल टिप्दै हुने छ ।
          • रूपा फूल टिप्दै हुने छे ।
          • उनी फूल टिप्दै हुने छिन् ।
          • उनी(हरू) फूल टिप्दै हुने छन् ।
        • तै/दैहुनुहुने छ
          • तपाईं फूल टिप्दै हुनुहुने छ ।
    • 未来推量(形)
      • inferential future tense; subjunctive mood; सम्भावना भविष्यत् काल ; सम्भावनार्थक भाव ;
        • ..होला ,.,
        • उँला, औँला
          • म खेलमा प्रथम होउँला ।
          • सबै मिलेर समाज सेवा गरौँला ।
          • हामीहरू खेलमा प्रथम होऔँला ।
        • लास्, लिस्, औला
          • तिमी कविता लेखौला ।
          • तिमीहरू खेलमा प्रथम होऔला ।
          • तँ खेलमा प्रथम होलास् ।
        • ला, ली, लान्
          • ऊ राम्रो खेल्ला ।
          • राजेश खेलमा प्रथम होला ।
          • रेनुका खेलमा प्रथम होली ।
          • उनी खेलमा प्रथम होलिन् ।
          • उनीहरू खेलमा प्रथम होलान् ।
        • नुहोला
          • हजुर खेलमा प्रथम हुनुहोला ।
    • 未来像
      • a realistic future vision; भविष्यको व्यवहारिक दृष्टिकोण
      • This may sound like futuristic fantasy. यी कुराहरू विचार गर्दा भविष्यबारे बढ्‌तै आशावादी भएजस्तो देखिन्छ ।
      • It conjures up visions of a cosmic cataclysm. त्यसो भन्‍नेबित्तिकै मानिसहरूले मनमा ब्रह्‍माण्डीय प्रलयबारे सोच्छन्‌ ।
    • 未来単純(形)
      • future simple; सामान्य भविष्यत् ;
        • ..,
        • ने छु, ने छौं
          • म फूटबल खेल्ने छु ।
          • हामी फूटबल खेल्ने छौँ ।
        • ने छस्, ने छौ
          • तँ फूटबल खेल्ने छस् ।
          • तिमीहरू फूटबल खेल्ने छौ ।
          • तिमी रुनुपर्ने छैन ।
        • ने छ, ने छे, ने छन्, ने छिन्
          • भाइ फूटवल खेल्ने छ ।
          • संगीता फूटबल खेल्ने छे ।
          • उनीहरू फूटबल खेल्ने छन् ।
          • उनी फूटबल खेल्ने छिन् ।
        • नुहुने छ
          • तपार्इं फुटबल खेल्नुहुने छ ।
          • अब दु:ख हुने छैन ।
    • 未来派
      • Futurism; भविष्यवाद ;a Futurist; भविष्यवादी ; आशावादी ;

※「未来」を含む、その他の「合成語ならびに慣用表現」