検索文字:満たす

  • みたす【満たす】
    • 1fill (up); भर्नु / भराउनु ; भरी पार्नु ;
      • eat one's fill; पेट भर्नु ; अघाउनु ; टन्न खानु
      • fill a vessel with water; भाँडोमा पानी भर्नु
      • people; मानिसले (पशुहरूले) भर्नु
      • be filled with knowledge; ज्ञानले भरिभराउ हुनु
      • 4They filled up 4 jars with water. तिनीहरूले चार गाग्री पानी भरे ।
      • A happy feeling pervaded their hearts.; Their hearts were filled with happiness. तिनीहरूको मन (/ धदय) आनन्दले (/ सुखी महसुसले) भरिएकोछ ।
      • Im in full of power. म पराक्रमले पूर्ण छु ।
      • The programs are more filled with indecent influence than before. कार्यक्रमहरू पहिलेभन्दा अझ धेरै असभ्य प्रभावहरूले भरिभराउ रहेछन् ।
    • 2satisfy; indulge; मेटाउनु ; सन्तुष्टि तुल्याउनु ; तृप्त गर्नु (/ पार्नु) ; अघाउनु ; पुगाउनु ;
      • meet ones need; आवश्यकताहरू पूरा गर्नु
      • satisfy one's demands; को माग (/ चाहना) पूरा गर्नु
      • satisfy ones curiosity; जिज्ञासा (/ सकसकी / चौचौ) मेट्नु
      • eat ones fill; अघाउनु ; पेट भर्नु ; खाएर पेट टम्म पार्नु
      • satisfy one's hungry (sexual desire); खाने (यौन) इच्छाको तृप्ति मिलाउनु (/ गर्नु) ; खाने (यौन) इच्छालाई मार्नु (/ पूरा गर्नु) ; धीतको (कामवासनाको) पूर्ति गर्नु
      • satisfy the changing needs of time; समयको बदलिँदो आवश्यकता पुऱ्याउनु (/ पूरा गर्नु)
      • if conditions are met; केही खास आवश्यकता पूरा गरेमा
      • When I was abandoned, my friends fiilled the void. म त्यागिँदा साथीहरूले मित्रताको अभाव पूरा गरिदिए ।
      • Their heart was filled with joy and satisfaction. उनीहरूको हृदय आनन्द र सन्तुष्टिले भरिएको थियो ।
      • ,After a lion has satisfied its hunger, the victim was unrecognizable. भोक मेटिएपछि सिंहले शिकारलाई चिन्न नसकिने हालतमा छोड्यो ।
      • unsatisfactory; dissatisfying; असन्तोषको ; असन्तोषजनक ;
        • unsatisfactory feeling; असन्तोषको भाव
        • I felt somehow dissatisfied. कताकता मलाई असन्तोषको महसुस थियो ।
        • Being just a reader of it is not enough. एक पाटक मात्र भएर पुग्दैन ।