Skip to main content
検索文字:磨く/研く
- みがく【磨く/研く】
- Ⅰ
- 1〔こすって艶を出す〕polish; घोट्नु *石などを; पालिस लाउनु (/ गर्नु) *靴など; टल्काउनु ;〔磨き粉などで〕scour; चिल्लो पार्नु ; मस्काउनु ;〔ブラシで〕brush; बुरुस लाउनु ; किट्नु ;〔ごしごし磨く〕scrub; माझ्नु ; रगट्नु ; घोट्नु ;
- よく磨かれた靴(車) the shoes (car) well polished; पालिसदार (/ टल्काइएको / चिल्लो) जुत्ता (गाडी)
- 靴(鏡)を磨く polish (/ shine) one's shoes (a mirror); जुत्तामा (ऐनामा) पालिस (/ रोगन) लगाउनु (/ लाउनु) ; जुत्ता (ऐना) टल्काउनु (/ उजिल्याउनु)
- 歯を磨く brush (/ clean) one's teeth; दाँत माझ्नु (/ बुरुस लाउनु) ; दाँत मन्जन (/ ब्रस) गर्नु ; दाँतलाई पालिस लगाउनु
- フライパンを(ごしごしと)磨く polish a frying pan; कराही मस्काउनु (/ माझ्नु)
- 靴をぴかぴかに磨いて履いた He wore the shoes shiningly. उसले जुत्ता टिलिक्क टल्काएर लगायो ।
- やかんをつるつるに磨いた She scoured the kettle. उसले किट्ली माझेर टल्काई (/ टिलिक्क पारी) ।
- 2〔研磨する〕sharpen; घोट्नु ; तिर्खानु ; तिख्याउनु ; ध्याउनु ; तरास्नु ; चम्किलो बनाउनु ;
- 石を磨く polish a stone; ढुङ्गा घोट्नु (/ रगेड्नु) ; ढुङ्गामा पालिस लाउनु
- 大理石を磨く polish up marbles; मार्बल (/ संगमरमर) घोट्नु (/ रगेड्नु)
- レンズを磨く grind a lens; शीशस किट्नु
- ダイヤモンドは磨かなければただの石塊だ An unpolished diamond is merely a stone. हीरा चाहिँ तरासेन भने त मात्र ढुङ्गा हो ।
- 3〔あかを落とす〕 घोट्नु *ごしごしと; पुछ्नु *拭く; सफा गर्नु *綺麗にする; धुनु *洗う; मुसार्नु *撫でるように;
- 入浴してはだを磨く scrub oneself in the bath; घोटेर सफा पार्नु ; स्नानमा आफूलाई पुछ्नु (/ सफा गर्नु)
- Ⅱ
- 〔向上させる〕improve; सुधार्नु ; मिलाउनु ; छाँट्काँट् (/ ठीक्क / परिवर्तनहरू) गर्नु ; सुहाउँदो गराउनु ;〔洗練させる〕cultivate, polish, refine; माझ्नु ; तिखार्नु ; सुधार्नु ; माथि उठाउनु ; परिष्कार (/ ठिक्क / परिवर्तनहरू) गर्नु ;
- 術(わざ)を磨く improve one's skill; आफ्ना सीपहरूलाई तिखार्नु
- 人格を磨く cultivate one's character; आफ्नो व्यक्तित्व खेती गर्नु
- 話術を磨く improve (/ polish) one's speaking skills; बोल्ने कला माझ्नु (/ परिष्कार गर्नु)
- 才能を磨く cultivate one's talent; आफ्नो क्षमता (/ प्रतिभा) बढाउनु
- 絶えず技術を磨いてゆきなさい Keep sharpening your skills. तिम्रो सीप सधैं तिखारिराख है ।
- 人生の数々の出会いも人を磨く強力な経路だ Various encounters in one’s life also can be a strong channel to polish him. जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले पनि मान्छेलाई तिखार्नै प्रभावकारी माध्यम हुन्छ (/ बन्छ) ।
- 鉄と鉄が研ぎ合うように人と人とが磨き合う By iron, iron itself is sharpened. So one man sharpens the face of another. फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ ।