検索文字:見せる

  • みせる【見せる】
    • 1show; let~see (/ look at);को सामु राख्नु ; लाईउनु ; हेराउनु ; exhibit; display; प्रस्तुत गर्नु ; प्रदर्शन देखाउनु ; प्रदर्शित गर्नु ;
      • Let him see it, too. उसलाई देखाइदिओ ।
      • Jeet has not turned (/ shown) up yet. जीत अझै देखा परेछैन ।
      • He showed me the picture (/ the picture to me). उनले मलाई फोटोहरू देखाइदिए ।
      • He had nothing to hide at all. तिनले मलाई नदेखाएको कुनै पनि थोक रहेन ।
      • Why dont you show him around and introduce him to some of the folks? उसलाई अफिस घुमाइदेऊ र साथीहरू पनि चिनाइदेऊ ।
      • We want toeducate you - about what real gentlemen are like. हामी कत्तिको सज्जन छौ, तिमीहरूलाई देखाउन चाहन्छौं ।
      • I presented a chequie at the bank. मैले ब्याङ्कमा चेक पेश गरें ।
    • 2pretend; जस्तो देखाउनु (/ गर्नु) ; बहाना गर्नु ;imitate; टोपल्नु ; अभिनय गर्नु ; बहाना गर्नु ; स्वाङ पार्नु ; ढोंग गर्नु (/ रच्नु) ;
      • Let us pretend to be asleep. हामी निदाएको जस्तो गरौं ।
      • Slighted by all of them, he put on a show of indifference. अरूबाट हेपिएपछि ठूलो भईटोपल्यो । ; अरूबाट हेपिएकोले उसले जस्तालाई त्यस्तै गऱ्यो ।
      • They try to present themselves in a good light. तिनीहरू देख्न त असलै देखी टोपल्छन् ।
      • He just pretends to be righteous. ऊ धर्म होइन तर ढोंग (/ देखावटी) मात्र गर्छ ।
    • 3हेराउनु ; देखाउनु ;
      • I had a doctor examine my child. बच्चा डाक्टरलाई देखाएँ ।

※「見せる」を含む、その他の「合成語ならびに慣用表現」