検索文字:見付ける

  • みつける【見付ける】
    • 1find (out); पाउनु ; भेट्टाउनु *फेला पार्नु ;discover; आविष्कार गर्नु ; खोजेर निकाल्नु ; पत्ता लाउनु ;detect; पत्ता लाउनु ; थाह पाउनु ; फेला पार्नु ; चाल पाउनु ;
      • find a mistake; गल्ती कोट्याउनु (/ भेट्टाउनु)
      • find a cure; उपचार पत्ता लगाउनु
      • I cannot trace the letter you sent me. तिमीले पठाएको चिट्ठी मैले पाउन (/ भेट्टाउन) सकिनँ ।
      • ,I want to know what youre doing with my bank card!” “I found it on the bathroom floor.” “मेरो कार्ड तिम्रोमा कसरी ?” “बाथरूममा भेट्टाएको ।”
      • The soldiers found their enemies. सेनाहरूले आफ्नो शत्रुलाई फेला पारे ।
      • I found out the book that I have looked for this morning. मैले आज बिहान खोजिरहेको किताब भेटेँ (/ भेट्टाएँ) ।
      • Though they cast the net all night long they caught nothing. तिनीहरूले रातभरि जाल हानिसकेका थिए तर केही फेला पार्न सकेका थिएनन् ।
    • 2look for; seek; खोज्नु ; खोजी गर्नु ;
      • look for a job; जागिर खोज्नु ;find a job; जागिर पाउनु (/ भेट्टाउनु)
      • give time to find the verses; पदहरू भेट्टाउने समय दिनु
    • 3⇒みなれる(見慣れる)