検索文字:見抜く

  • みぬく【見抜く】
    • see through; have an insight into; perceive; बुझ्नु ; चिन्नु ; देख्नु ; पत्ता लाउनु ; तहमा पुग्नु ; पढ्नु ;
      • see through a person; see into a person's mind (/ heart); read a person's mind; अर्को मनको कुरा पढ्नु (/ देख्नु / चिन्नु / बुझ्नु)
      • see through ones deep intention; को भित्री मनसाय बुझ्नु
      • He penetrated their secrets. उसले उनीहरूको रहस्य बुझ्यो ।
      • He saw through the trick. उसले चलाखी चाल पायो ।
      • ,Teacher discerned that only he acted that way willfully. उसले मात्र जानाजानी त्यस्तो कदम चालेको हो भनेर गुरुले बुझ्नुभयो ।