検索文字:見捨てる
- みすてる【見捨てる】
- desert; abandon; give up; forsake; त्याग्नु ; छाड्नु ; छोडिदिनु ; फाल्नु ; प्याँक्नु ; अफाल्नु ; मिल्काउनु ; परित्याग गर्नु ; हात झिक्नु ;
- 見捨てられた家(商売) an bandoned (/ a forsaken) house (business); त्यक्त (/ त्यागेको / छोडिएको / परित्यक्त) गृह (व्यवसाय)
- 彼女は野原に1人見捨てられた She was left all alone (/ high and dry) in the field. उनी मैदानमा निस्सहाय भइन् ।
- 自分が見捨てられたようだった I felt abandoned (/ deserted). मलाई आफू त्यागिएको जस्तो महसुस भयो । ; मैले आफूलाई त्यजित महसुस गरें ।
- どんなことがあっても君を見捨てない I will by no means forsake you. म तिमीलाई कुनै रीतिले छोड्नेछनँ ।
- 家を見捨てるみたいな言い方しないでよ You’re treating me as if I’m going to leave the home. घर छोड्न लागेजस्तो कुरा नगर्नुस् न !
- 彼女は子供を見捨てた She deserted (/ forsook) her child. तिनले आफ्नो बच्चालाई फालिन् ।
- 彼はあなたを決して見捨てないよ He will not abandon you. ; He will stand by you. उहाँले तपाईलाई त्याग्नेछैन ।
- 苦労はしてきたが,見捨てられたわけではない We are toiled buy not thrown out. दुःख त भोकेको छौ, तापनि त्यागिएका त छैनौं ।
- 破産したら友達は皆彼を見捨てた All his friends walked out on (/ forsook) him when he went bankrupt. टाट पल्टेपछि साथी सबैले उसलाई छोडे ।
- desert; abandon; give up; forsake; त्याग्नु ; छाड्नु ; छोडिदिनु ; फाल्नु ; प्याँक्नु ; अफाल्नु ; मिल्काउनु ; परित्याग गर्नु ; हात झिक्नु ;