検索文字:見渡す

  • みわたす【見渡す】
    • look out over; take an extensive view of; पल्याकपुलुक हेर्नु *अवलोकन गर्नु *look around; नजर दौडाउनु ; वरिपरि हेर्नु ; पल्याकपुलुक हेर्नु *वरिपरि हेर्नु ;
      • as far as one can see; as far as the eye can reach; दृष्टिपथले भ्याएअनुसार ; आँखाले देखेसम्म
      • survey the audience; नजर दौडाएर स्रोता सबैलाई हेर्नु ; आँखा दुलाएर स्रोता सबैलाई हेर्नु
      • The hill commands a view of the whole town. डाँडामाथिबाट सम्पूर्ण सहर देखिन्छ ।
    • survey; सरसरती हेर्नु ; जाँच्नु ; सर्वेक्षण गर्नु ; केलाएर हेर्नु ;
      • grasp important points after surveying the whole; सम्पूर्ण अवस्था बुझेपछि (/ सरसरती हेरेपछि) मात्र सार (/ मूलभूत बूँदा) बुझ्नु