検索文字:見通し

  • みとおし【見通し】
      • टाढाबाट देखिने) दृश्य ;
        • 2From my upstairs window I have a wide view of the mountains. माथिल्लो कोठाको झ्यालबाट हिमालको दृश्य राम्ररी देखिन्छ ।
      • 1a prospect; an outlook; (भविष्यको) आशा (/ प्रत्याशा) ; (भविष्यमा हुने) सम्भावना ;a forecast; (पहिले गरिएको) अनुमान ; भिविष्यवाणी ;
        • The outlook for the work is still vague. काम कहिले सिद्धिएला जस्तो छ । ; कामको टुंगो तोक्नै सकिरहेछैन ।
        • There is no knowing when the economy will recover (/ pick up again). अर्थव्यवस्था निको हुने झलक अझै देखिँदैन । ; अर्थव्यवस्था सुध्रिने छाँटकाँट अझै देखिदैन ।
        • The police don't seem to have any idea yet who did it. अपराधी को हो भनी निधो तोक्न अझै सकिँदैन जस्तो छ । ; अपराधि अझै चिन्न सकिदैन जस्तो छ ।
      • 2an insight; देख्ने (/ बुझ्ने) क्षमता ; अन्तर्दृष्टि ;
        • He is a man of insight.; He can read future developments well. उ अन्तर्दृष्टि (/ भित्री कुरा / भविष्य) बुझ्ने मान्छे हो ।
        • I can see (/ tell) what you're thinking. तिमीले के के साच्छौ म सबै देख्छु क्या !