検索文字:身振り

  • みぶり【身振り】
    • a gesture; a motion; इसारा / इशारा ; संकेत ; (हाउ)भाउ ; कार्यव्यापार *चेष्टा ;
      • descriptive (emphatic) gestures; वर्णनात्मक (भावनात्मक) इसारा
      • unnatural habits seen in ones gestures; इसारा गर्दा देखिने अनौठो बानी
      • show by a gesture; इसाराले देखाउनु (/ संकेत गर्नु)
      • ,He showed various gestures in the meeting. सभामा उहाँले विभिन्न चेष्टा (/ हाउभाउ / भावभङ्गी) देखाउनुभयो ।
      • The more naturally and spontaneously gestures come the better. इसारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।
      • Gestures too add emphasis to what you say. इसाराले पनि तपाईंले भन्नुभएको कुरालाई जोड दिन्छ ।