検索文字:魅力

  • みりょく【魅力】
    • a charm; an appeal; ओज ; आकर्षण(–शक्ति) ; मोहनी *मन्त्र ; रमाइलो ;
      • sex appeal; यौन आकर्षण ; मोहपाश
      • unappealing; unattractive; विकर्षित ; आकर्षण गुमाइसकेको
      • The offer does not appeal to me. त्यो प्रस्तावले मलाई चासो जगाएन ।
      • How will he respond to the attraction of this world? संसारको रमझमलाई उसले कसरी लिन्छ ?
      • charming; fascinating; attractive; appealing; मनमोहक ; लोभलाग्दो ; आकर्षित ; आकर्षक ; प्रार्थी ; हृदयग्राही ; शुभ shubha ; secudtive; मन लोभ्याउने ; उत्ताउलो ; अति आकर्षक ;
        • an inviting room; आकर्षक (/ मनमोहक) कोठा
        • the happy husband of a charming wife; हँसिली श्रीमतीको आनन्दित श्रीमान्
        • The façade is very appealing. भवनको अग्रभाग (/ अगाडिपट्टिको मोहडा) निकै आकर्षक छ ।
        • ,Kindness is an endearing quality that stems from genuine interest in others. दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।
        • The offer looks attractive but is there any risk? प्रस्ताव निकै लोभलाग्दो देखिएला तर जोखिमहरू नि ?
        • You will have seen quite a lot of this fascinating country. यस रोमाञ्चकारी देशका थुप्रै कुराहरू देख्ने सुअवसर पाउनुहुनेछ ।

※「魅力」を含む、その他の「合成語ならびに慣用表現」