検索文字:-みたい

  • -みたい【-みたい】
    • 1like; as if; जस्तो ; झै ;
      • a childlike face; बच्चाको झै (/ जस्तो) अनुहार
      • It's as heavy as a stone. यो ढुङ्गा जत्तिको गरूङ्गो छ ।
      • a man (/ woman) like you; तँ जस्तो केटो (/ केटी) मान्छे
      • Youre treating me as if Im going to leave the home. घर छोड्न लागेजस्तो कुरा नगर्नुस न !
      • Its just nice to be with a person like you. तिमीजस्तोि केटाको साथ पाउँदा मन नै हलुको भाछ ।
    • 2look; seem; जस्तो ;
      • Sintali seems to have come. सिन्तली आए जस्तो छ ।
      • It looks like rain. पानी परे जस्तो छ ।
      • He seems (to be) (/ looks) angry. ऊ रिसाएको जस्तो देखिन्छ ।
      • ,Is this made from leather?” “It seems (doesnt seem) like that.” “यो छालाले बनाइएको हो ?” “होला जस्तो देखिन्छ (त देखिँदैन) ।”