検索文字:剥く

  • むく【剥く】
    • peel; pare; उल्छिनु ; ताछ्नु / लाछ्नु ; नङ्ग्याउनु ; छोडाउनु ;छोडाउनु ; नङ्ग्याउनु ;बोक्रा) ताछ्नु ; छिल्नु ; छिल्कनु ;skin; छाला झिक्नु (/ काढ्नु) ; भुत्ला खुइल्याउनु *खुर्कनु ;skin; निकाल्नु ; खुत्याउनु ; उक्काउनु *लछार्नु ;
      • peeling of a potato (wood); आलु (काठ) तछाइ
      • peel a tangerine; सुन्तलाको बोक्रा छोडाउनु (/ उक्काउनु / ताछ्नु / छुटाउनु)
      • draw (/ strip) off a banana's skin; केराको बोक्रा चोथ्नु (/ लाछ्नु)
      • peel (/ pare) corns; मकै छोडाउनु (/ नङ्ग्याउनु) ; घोगाबाट मकैका गेडा खुस्काउनु (/ अलग्याउनु)
      • strip the bark from a tree; bark a tree; रूखको बोक्रा तछार्नु (/ ताछ्नु / खुत्त्याउनु / उक्काउनु / चोथ्नु)
      • peel (/ pare) potatoes; आलु तछार्नु (/ खुत्त्याउनु / ताछ्नु)
      • She peeled the steamed potatos. मैले उसिनेको आलु उल्छिएँ (/ ताछेँ) ।
      • We peeled tangerines and ate them. हामीले सुन्तला छोडाएर (/ उक्काएर / ताछेर) खायौं ।
      • The boy skinned his knee. केटाले आफ्नो घुँडा खुत्त्यायो ।