検索文字:向かい合う

  • むかいあう【向かい合う】
    • A boy and a girl faced to each other. केटा र केटीले मुखामुख गरे । ; केटा र केटीले एक-अर्काको मुख हेरे ।
    • They sat across the table from each other. तिनीहरू बिचमा टेबल राखेर बसे ।
    • No, IM not ready to face all that. यो सब कुराको सामना कसरी गर्ने, अहँ म सक्दिनँ !
    • face to face; मुखामुख (गरेर) ; मुख-मुख हेरेर ; मुखिञ्जेल ; सोझा-सोझै ; आमने सामने ; हाका-हाकी ;
      • He sat face-to-face with her. ऊ तिनीसित मुखामुख गरेर बस्यो । ; ऊ तिनको हाका हाकी बस्यो । ; ऊ तिनको ठिक विपरित बस्यो ।
      • 2Stand in two rows, face to face. मुख-मुख हेरीकन (/ मुखामुख गरीकन) उभ । ; दुई पङक्तीमा (/ लाइन) उभ ।