検索文字:夢中

  • むちゅう【夢中】
    • 1व्यस्तता ; मनोयोग ; मात ;
      • She is wrapped up in her children. उनले बच्चाहरूलाई सम्पूर्ण ध्यान‚ माया‚ समय दिएकी छिन् । ; उनी बच्चाहरूप्रति समर्पित छिन् ।
      • He is absorbed in making money. ऊ पैसा थुपार्नमै तल्लीन भएको छ ।
      • He has been completely absorbed in reading. उसलाई पढाइमा निकै रस बसेछ । ; उसलाई पढाइमा धेरै रूचि (/ आकर्षण) परेछ ।
      • He is enthusiastic about (/ is absorbed in) his research. ऊ आफ्नो अध्ययनमा तल्लीन (/ एकाग्र / तनमन / ध्यानमग्न) भएछ ।
      • Hes mad about footbal. उसले फूटबलको खेल ज्यादै मनपराउँछ ।
      • He is my lover.; He is the stealer of my heart. उनी मेरा चित्तचोर हुन् । *चित्तचोर
      • Hes mad (/ crazy) about Maya. उसले मायालाई ज्यादै मनपराउँछ (/ चाहने रहेछ) । ; ऊ मायाप्रति ज्यादै उत्साही छ ।
      • I am captivated (/ charmed) by her personality. म उनको व्यक्तित्वबाट मोहित भएछु । ; म उनको व्यक्तित्वप्रति आकर्षित भएछु ।
      • Am I boy-crazy? के मेरो ध्यानै केटाहरूमा मात्र छ कि ?
      • be infactuated (/ involved); रतिनु ; मुग्ध (/ लीन / मगन / तल्लीन / दत्तचित्त) हुनु ; व्यस्त हुनु ;
        • become absorbed in the subject; विषयमा मग्न हुनु
        • He became absorbed in his own pleasure. आफ्ना सुखविलास खोज्नुमा मात्रै ऊ तल्लीन भयो ।
        • I was so absorbed in my book that I had forgotten all about the time. पढ्न लीन भएर यत्ति समय गएको यादै गरिनँ ।
      • with absorbed interest; with rapt attention; पूरा तल्लीन भएर ;without realizing it; चालै नपाई ;heedlessly; carelessly; लापरवाही भएर ;in hot blood; चूर भएर ;
        • I borrowed the book and eagerly read it. मैले त्यो किताब लगेर उत्सुकतापूर्वक पढेँ ।
        • The children were completely absorbed in watching television. बच्चाहरू समय बितेको याद नगरीकन टीभी हेर्दैथिए ।
    • 2
      • I had so forgotten myself that I didn't know what I was doing. म आफैले बिर्सेँ कि म के गर्दै छु । ; म के गर्दै छु मलाई नै थाहा थिएन ।