検索文字:無害

  • むがい【無害】
    • This drug is harmless to men. यस औषधीले मानिसलाई कुनै हानी पुऱ्याउँदैन । ; यो औषधी मानिसलाई अहानिकारक छ ।
    • Even if you eat it, this nut will do you no harm. (यदि) तिमीले यो ओखर खायौ भने पनि यसले केही हानि पुऱ्याउदैन । ; यसले कुनै हानी गर्दैन ।
    • harmless; innocent; अहानिकार (/ अहानिकारक) ; हानि नगर्ने ; निर्दोष ;
      • There's no harm in associating with him. उससँगै हिँडे अहानिकर (/ अहानिकारक) छ ।