検索文字:無感覚

  • むかんかく【無感覚】
    • 1insensibility; बेहोशी ; अचेतनता ; पीडाशून्यता ;numbness; अचेतनता ;
      • ,He morally became unfeeling or insensitive. ऊ नैतिक तवरमा कठोर वा भावशून्य भइसक्यो ।
      • insensitive; insensible; बेहोश ; अचेत ; अचेतन् ; संज्ञाहीन ;numb; जड ; सुप्त ; लाटिएको ; निदाएको ; अचेतन ;
        • become numb; बोधो हुनु ;कठाङ्ग्रिनु ; ठिहिरिनु ; जम्नु ; कक्रनु / कक्रिनु ;निदाउनु ; झमझमाउनु ; झनझन गर्नु
    • 2insensitivity; असंवेदनशीलता ;callousness; पीडाशून्यता ;
      • He doesn't seem to feel shame at all. ऊ लाजको केही मतलब गर्दैन । ; ऊ बेसरमको छ ।
      • He is callous to (/ He is unfeeling about) the sufferings of others. ऊ अर्काको दु:ख भावशून्य छ । ; ऊ अर्काको दु:खको वास्ता गर्दैन । ; ऊ अर्काको दु:खप्रति पाषाणहृयद बनेको छ । *पाषाणहृयद
      • insensitive; insensible; callous; असंवेदनशील ; संवेदनाशून्य ;
        • a heart like stone; पाषाणहृदय ; पाषाणी हृदय ; ढुङ्गो जस्तो कठोर हृदय
        • He doesn't care about others. उसले अर्काको वास्ता (/ ख्याल) गर्दैन ।