検索文字:無視

  • むし【無視】
    • ignorance; disregard; negligence; indifference; हेलचक्य्राइँ ; निछाइ ; बेवास्ता ; उपेक्षा ; तिरस्कार ;
      • All the father's advice falls on deaf ears so far as his son is concerned. बुबाले चेतावनी दिए तर छोरोले टेरपुच्छर लगाउँदै लगाउँदैन (/ छोरोले वास्ता गर्दै गर्दैन) ।
      • The accident occurred because the driver ignored the traffic lights. दुर्घटना ट्रफिक लाइट बेवास्ता गरेकोले घटेको हो । दुर्घटना ड्राईभरको ट्राफिक लाइट प्रतिको हेलचक्य्राइँले गर्दा भएको हो ।
      • ignore; disregard; pay no attention toनिछाउनु ; को अवहेलना (/ बेहोसी) हुनु ; प्रति आँखा चिम्लनु ; प्रति (/ लाई) हेलचक्य्राइँ (/ बेवास्ता / इन्कार / उपेक्षा / हेलाँ) गर्नु ; लाई वास्ता नगर्नु ;be neglected; be treated with indifference; be scorned (/ disdained); उपेक्षित (/ हेलचक्य्राइँ) हुनु ; बेवास्ता (/ अनादर / तिरस्कार) गरिनु ;
        • disregard the rules (ones turn); नियमको (/ नियमलाई) (पालोको) बेवास्ता गर्नु ; नियम (पालो) मिच्नु (/ वास्ता नगर्नु / अटेर गर्नु / नमान्नु)
        • His opinion was ignored (/ made light of). उसको विचार हेपियो (/ बेवास्ता गरियो / तुच्छ ठानियो) ।
        • He turned down our offer. उसले हाम्रो प्रस्तावलाई लात माऱ्यो। ; उसले हाम्रो प्रस्तावलाई उपेक्षा (/ बेवास्ता) गऱ्यो।
        • I incurred his displeasure because I ignored him. उनलाई बेवास्ता गर्दा उनको निगाह गुमाएँ ।
        • He has sat without doing what his mother told him to do. आमाले अह्राएको काममा ऊ नटेरेर (/ नमानेर / अटेर गरेर) बसिरहेको छ ।
        • They have ignored the reality of his kingship. तिनीहरूले तिनको राजत्वको वास्तविकतालाई अवहेलना गरेका छन् ।
        • Slighted by all of them, he put on a show of indifference. अरूबाट हेपिएपछि उसले ठूलो भईटोपल्यो । ; अरूबाट हेपिएकोले उसले जस्तालाई त्यस्तै गऱ्यो।