検索文字:無関心

  • むかんしん【無関心】
    • indifference; भावशून्यता ; चासोको शून्यता ; वेवास्ता ; उपेक्षा ;
      • assume an air of indifference; show indifference; निछाउनु ; भावशून्यता (/ चासो नभएको) देखाउनु
      • indifference of the general people; सन्देशप्रति जनसाधारणको भावशून्यता
      • They met with disdain and apathy. तिनीहरूले तिरस्कार र उदासीनता (/ भावशून्यताको) सामना गरे ।
      • Most of the people were indifferent to those problems. अधिकांस मानिसहरू ती समस्याहरूबारे भावशून्य थिए । ; अधिकांस मानिसहरूले ती समस्याहरूप्रति चासो देखाएनन् ।
      • indifferent; भावशून्य ; अनिच्छित ; निछाइलो ;
        • His indifferent attitude harmed his children. उनको उदासीन (/ असंलग्न / निष्क्रिय) व्यवहारले केटाकेटी बिग्रिए ।
    • 【合成語ならびに慣用表現】
    • 無関心論
      • the theory of ignorance; भावशून्यवाद ;