検索文字:無駄遣い

  • むだづかい【無駄遣い】
    • It's a waste of time and energy. त्यो समय र शक्ति खेर (/ व्यर्थ) जाने (/ फाल्ने) काम हो ।
    • squander; waste; फुक्नु ; फजूल (/ नचाहिँदो) खर्च गर्नु ; उडाउनु ; ध्वंस पार्नु ; सिध्याउनु ; सुकाउनु ;
      • a wasteful (/ an extravagant) person; खर्चालु (/ खर्चिलो / चाहिँदोभन्दा बढी खर्च गर्ने) मान्छे
      • spend (/ use up) all money; सबै पैसा उडाउनु (/ फुक्नु)
      • waste (/ throw away) public money; सार्वजनिक कोष उडाउनु (/ स्वाहा गर्नु)
      • Don't waste your time. समय खेर नफाल ।