検索文字:無

  • む【無】
    • 1शून्य ; केही नभएको अवस्था ; सुन्ना ;
      • All is vanity. यो सबै कुरा बेकार हो ।
      • Nothing comes of nothing. सून्यताबाट कुनै प्राणी उत्पन्न हुँदैन ।
      • Such a promise means (/ counts for) practically nothing. त्यस्ता प्रतिज्ञा गर्नुको अर्थ वास्तवमा केही होईन ।
      • He emptied himself and took a slave's form. उहाँले आफूलाई रित्याईकन कमाराको रूप लिनुभयो ।
    • 2
      • All my efforts came to nothing.; All my efforts went for nothing.; All my efforts were wasted. मेरो सबै प्रयत्न (/ कोशिश / मेहनत) खेर (/ व्यर्थै / सित्तैंमा / शून्यतामा) गयो ।

※「無」を含む、その他の「合成語ならびに慣用表現」