検索文字:矛盾

  • むじゅん【矛盾】
    • an inconsistency; असंगति ; असामञ्जस्यता ; परस्पर–विरोध ;a contradiction; असंगति ; भिन्नता ; खण्डन ;
      • consistency; सामञ्जस्यता ; संगती
      • What he says is full of inconsistencies. उसको कुरा मिल्दै मिल्दैन । ; उसको कुरा पूरा अतार्किक (/ बाझेको / जुडेको) छ ।
      • be contradictory to~; खण्डन गर्नु ; विपरीत (/ असङ्गत) हुनु (/ गर्नु) ;be incompatible with~; be inconsistent with~; नमिल्ने (/ असंगत / परस्पर–विरोधी / मेल नखानु / अमिल्दो / नमिल्दो / बेमेल) हुनु ; सित अमेल खानु ; बाझ्नु ;conflict with~; कुरा काट्नु ; बाझिनु ;consistent; असामञ्जस्य ; नमिल्दो / अमिल्दो ;
        • It can seem to conflict with what he said. उहाँको भनाइसित अमिल्दो देखिन सक्छ ।
        • His view conflicted with the existing theory. उसको धारणा पहिलाको धारणासित बाझ्यो (/ मिलेन) । ; उसको धारणा र पहिलाको धारणा जुझ्यो ।
        • Two truths can never contradict one another. दुवै सत्य कहिल्यै एक-आपसमा बाझिंदैन ।
        • You contradict (/ are contradicting) yourself. तिमीले आफ्नै कुरा काटिरहेछौ । ; तिमी आफैले आफूसित अमिल्दो कुरा गर्दैछौ ।
    • 【合成語ならびに慣用表現】
    • 矛盾点
      • inconsistencies; the inconsistenies pointed out; contradictions; असामञ्जस्यता ; नमिल्ने (/ असामञ्जस्य / असंगत) कुरो ; परस्पर–विरोध ;
        • I was at a loss what to say (/ answer) when they pointed out the inconsistencies in my explanation. कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।