検索文字:結ぶ

  • むすぶ【結ぶ】
      • 1tie; गाँस्नु ; कस्नु ; बाँध्नु ;कसाउनु ; कस्न लगाउनु ;
        • tie one's shoestrings; lace one's shoes; जुत्ताको डोरी (/ फित्ता) कस्नु (/ बाँध्नु)
        • 2tie two pieces of thread together; दुईटा धागो बाँध्नु (/ जोड्नु / गाँस्नु)
        • put a yoke on oxen; yoke oxen; गोरुलाई जोल्नु (/ नार्नु) *नार्नु ,
        • make a pledge over interlaced little fingers; कान्छी औंला जोडेर वाचा राख्नु
        • I tied a ripe with another and made it londer. डोरी गाँसेर (/ जोडेर) लामो पारियो ।
        • Tie up the rope because it looks loose. डोरीको गाँठो खुकुलो छ, राम्ररी कस ।
      • 22join; connect; link; जोड्नु ; गाँस्नु ;
        • 2a straight line that links two points; दुईटा बिन्दू जोड्ने सीधा (/ सरल) रेखा
        • 2This bus connects the two cities. त्यो बसले ती दुईटा सहर जोड्छ (/ बाँध्छ) ।
      • 1सम्बन्ध / नाता) गाँसनु (/ जोड्नु / राख्नु) ; निकटता बढाउनु ; कस्नु ; बाँध्नु ;
        • form an alliance; संयुक्त सम्बन्ध बनाउनु
        • form a relationship; नाता जोड्नु (/ गाँस्नु) ;marry; विहे (/ विवाह) गर्नु
        • He became allied with an well-educated family. उसले शिक्षित परिवासँग सम्बन्ध गाँस्यो (/ जोड्यो) ।
        • They were bound together by love. उनीहरू प्रेमले गाँसे (/ बाँधे) ।
      • 2बनाउनु ; प्रबन्ध मिलाउनु ;
        • conclude an agreement; सन्धि बनाउनु (/ बाँध्नु)
        • enter into a contract with~; सित करार (/ सम्झौता) बाँध्नु (/ बनाउनु)
        • ,The British and the French fought each other, leading to the Treaty of Paris. बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।
      • 3बन्द गर्नु ;
        • His lips were tightly sealed (/ closed). उसका ओठहरू बन्द थिए ।
      • 4समापन (/ समाप्त) गर्नु ; सिद्ध्याउनु ;
        • He concluded (/ wound up) his speech with a few words of thanks. उसले उसको भाषण धन्यवादको छोटो शब्दले सकायो (/ समापन गऱ्यो) ।
      • 5
        • ⇒ゆめ(夢)慣用表現
      • 6
        • Dew formed on the grass. घाँस सीतल (/ ओसले) ढाकेको (/ छोपेको) थियो ।

※「結ぶ」を含む、その他の「合成語ならびに慣用表現」