検索文字:蒸し暑い

  • むしあつい【蒸し暑い】
    • muggy; हपक्क ; हपहप ; गुम्सिएको ; बाफिलो ; चिपचिपे गरम ;sultry; हपक्क ; हप्प ; गुम्म *गुम्सेको ; गरम र उकुसमुकुस पार्ने ;stuffy; गुम्म ; गुम्सेको ; हपक्क ; हपहप ; हप्प ;
      • muggy (/ sultry) weather; हपक्क (/ हपहप / हप्प / गुम्सिएको) मौसम ; घमास परेको मौसम
      • It is humid (/ muggy) today. आज दिन हपक्क (/ हपहप / हप्प) छ ।
      • The room was muggy (/ sultry) because of heat. गर्मीले कोठा गुम्म (/ हपहप / हपक्क / हप्प / बाफिलो) भयो । ; गर्मीले कोठा गुम्सियो (/ बाफियो) ।