検索文字:難しい

  • むずかしい【難しい】
      • 1difficult; hard; कठिन ; साह्रो ; असजिलो ; गाह्रो ; अप्ठ्यारो ; मुश्किल ; चुनौतीपूर्ण ; संकटकालीन ;
        • a difficult passage; बुझ्न गाह्रो (/ अप्ठ्यारो) वाक्य
        • a serious case (/ illness); गम्भीर (/ कठिन) बिरामी
        • It would be difficult for us to appreciate fully what the word means by merely reading a dictionary definition. शब्दकोशको परिभाषा मात्र पढेर त्यो शब्द बुझ्नलाई कत्ति हम्मेहम्मे पर्थ्यो होला ।
        • What a difficult thing you are talking about! कस्तो गाह्रो (/ अमूर्त) कुरा गरेको !
        • Having a large family to feed, he finds it hard to make both ends meet. खुवाउनुपर्ने ठूलो परिवार भएकोले जुटाउन गाह्रो (/ कठिन) छ ।
        • ,As difficult as it may be, they need to break the habit. त्यो बानी तिनीहरूले जति नै गाह्रो लागे तापनि त्याग्नैपर्छ ।
        • If it is difficult, it is fine to make no arrangement for dinners. अप्ठेरो पर्नसक्ने हुँदा बेलुकीको भोजनको प्रबन्ध नमिलाउनु भएपनि हुन्छ ।
        • This problem is too difficult for me to solve. यो प्रश्न मलाई यत्ति कठिन छ कि म यसलाई सुधार्नै सक्दिनँ ।
      • 2troublesome; दु:ख दिने ; कष्टप्रद ; दु:खदायी ;
        • a troublesome procedure; जटिल (/ कठिन) प्रक्रिया
        • a boy at a difficult age; दु:खदायी (/ दु:ख दिने) उमेरको केटो
        • You needn't take it too seriously. तिमी यसलाई त्यस्तो गम्भीर कुरा नसम्झ ।
      • sullen; ठुस्केको ; चिढिएको ;hard to please; खुशी पार्न गाह्रो ;
        • He is hard to please. उसलाई खूशी पार्न गाह्रो छ ।
        • look displeased (/ glum / sullen); ठुस्केको (/ चिढिएको) अनुहार देखाउनु
        • He is particular (/ fussy) about his food. ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानेकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।