検索文字:免職

  • めんしょく【免職】
    • dismissal from office; खारिज ; निष्कासन ; कार्यभारमुक्ति ;
      • be dismissed; खुत्तिनु ; खोसिनु ; तल झरिनु ;dismiss; खोस्नु ; बरखास्त (/ निष्कासन / खारेजी) गर्नु ; तल झार्नु ;
        • dismissed one; खोसुवा ; पदच्युत
        • He took the responsibility on himself and resigned. दोष आफै लिएर उसले राजीनामा गऱ्यो (/ दियो) ।
        • He was made a scapegoat in (/ for) the recent scandal and was discharged. ऊ भ्रष्टाचारको सिकार भई बरखास्तमा (/ खोसुवामा) पऱ्यो ।
        • He was ousted from public office. ऊ कार्यभारमुक्त भयो ।
        • He was dismissed from public office. ऊ जागिरबाट खोसियो ।
        • They resigned in a body (/ en masse). उनीहरूले सँगसँगै राजीनामा दिए ।

※「免職」を含む、その他の「合成語ならびに慣用表現」