検索文字:名目

  • めいもく【名目】
    • 1a name; नाम ; नाउँ ;
      • a nominal reform; कथित (/ भनाउँदो / नाउँ मात्रको) सुधार
      • a nominal ruler; नाम मात्रको शासक.
      • He is president in name only. ऊ नाउँ मात्रको अध्यक्ष (/ सभापति) हो ।
      • He is in name only. ऊ नामधारी मात्र हो । ; ऊ बेकामको (/ नाम मात्रको) हो ।
    • 2a pretext; बहाना ; निहुँ nihuँ ;
      • They started on the trip under the pretext of doing scientific research. तिनीहरूले भ्रमणमा वैज्ञानिक खोज गर्दछौ भनेर बहाना बनाए ।
    • 【合成語ならびに慣用表現】
    • 名目成長率
      • nominal wages; कथित ज्याला ;