検索文字:巡る

  • めぐる【巡る】
      • 1घुम्नु ; परिक्रमा गर्नु ; चक्कर लगाउनु ;
        • The moon travels around (/ circles) the earth. चन्द्रमा पृथ्वीको वरपर घुम्छ ।
      • 2
        • A narrow path circles the pond. पोखरीलाई साँगुरो बाटाले घेरेको छ ।
      • 3
        • The years rolled by. वर्षहरू बित्दै गए ।
        • History repeats itself. इतिहास आफै दोहोरिन्छ ।
        • Spring is here again. वसन्त फेरि घुमेर आयो ।
        • Blood circulates through the body. रगत जीउभरि घुमिरहन्छ । ; जीउभरि रगत सञ्चार भइरहन्छ ।
      • 4
        • a tour of European countries; युरोपेरी मुलुकहरूमा भ्रमण ; युरोपिली मुलुकहरूमा घुम्ने (/ डुल्ने) यात्रा
        • struggle for mastery (/ supremacy / dominance); प्रभुत्व जमाउनु
        • fight over an inheritance; धनसम्पत्तिमा लड्नु
        • struggling for world domination; विश्वमा प्रभुत्व जमाउन अघि बढ्नु
        • 2The two companies are competing for the right to develop the land. दुई कम्पनीबीच जमिन-विकासको हकको लागि प्रतिद्वन्द्विता भइरहेको छ ।