- 曖昧
〔不明瞭な〕unclear; अस्पष्ट ;〔明確につかめない〕vague; अनिश्चित ;〔どっちつかずの〕noncommittal; कसैको पक्ष नलिने ;〔多義/両義にとれる〕ambiguous; अर्थ स्पष्ट नभएको ; दुई (/ आधिक) अर्थ लाग्ने ;〔いかようにもとれる〕equivocal; दुई अर्थ भएको ; सन्दिग्ध ; सन्देहजनक ; अपूरो ; अनेकार्थ ; दोहोरो अर्थ लाग्ने ; दिविधा ; फितलो ;
- ありありと
〔はっきりと〕clearly; छर्लङ्ग ; स्पष्टसँग ;〔明瞭に〕distinctly; अलगै किसिमले ; छर्लंगै ;〔生き生きと〕vividly; जीवन्त रूपले ;
- さあ/さあて
〔不明瞭な時〕well; कोही (/ खै) ; कुन्नि kunni *無関心;
- 喋る
talk; chat; chatter; बोल्नु ; कुरा (/ कुराकानी / गफ / गफसफ) गर्नु ; भन्नु ;〔興奮して〕splutter; speak quickly and confusedly; फत्कनु ; फतफताउनु / फत्फताउनु ;〔とうとうと〕speak volubly; spout; ढर्रा देखाएर भन्नु ; फलाक्नु ;〔喋って回る〕keep talking; कुरा गर्दै हिंड्नु ;〔ぶしつけに〕speak out; प्वाक्क बोल्नु ;〔出任せに〕 खिसीमा ओठ लेब्याउनु ;〔不明瞭に〕 बडबडाउनु ;〔趣くままに〕 आफ्नोतर्फबाट (/ मनपरी) बोल्नु ;〔話させる〕 बोलाउनु ; बोल्न लगाउनु ;
- 説明
彼の説明は実に明瞭でだれにでも理解出来た His explanation (/ exposition) was so clear that everybody could understand. उसको व्याख्या यत्ति स्पष्ट थियो कि त्यहाँका सबैले बुझ्न सके ।
- 発音
明瞭な発音 distinct (/ clear) pronunciation; स्पष्ट (/ खुलस्त) उच्चारण ; शुद्ध बोली
- 不明瞭
見当違いの語を強調すると,言っている事柄の意味が不明瞭になりがちになる If the wrong words are stressed, the meaning of what you say may be unclear to your audience, who, in turn, may let their thoughts drift to other things. जोड दिनु नपर्ने ठाउँमा जोड दिनुभयो भने तपाईंले भन्न खोजेको कुरा श्रोताले प्रस्टसँग बुझ्दैनन् र उनीहरूको ध्यान अन्तै जान्छ ।
- ぼんやり
〔不明瞭〕