検索文字:目処/目途

  • めど【目処/目途】
    • an aim; लक्ष्य ; निशाना ;an outlook; (भविष्यमा हुने) सम्भावना ;
      • fix one's aim; set one's standard; तोकनु ; लक्ष्य गर्नु ; विचार राख्नु
      • What do you think about the prospects for the stock market? तिमीले धितोपत्रबजारकोबारेमा के (/ धारणा / विचार) सोच्यौ ?
      • The outlook for the work is still vague. काम कहिले सिद्धिएला जस्तो छ । ; कामको टुंगो तोक्नै सकिरहेछैन ।
      • The police don't seem to have any idea yet who did it. अपराधी को हो भनी निधो तोक्न अझै सकिँदैन जस्तो छ । ; अपराधि अझै चिन्न सकिदैन जस्तो छ ।