検索文字:目印

  • めじるし【目印】
    • 1a mark; चिह्रन / चिन्ह ; चिनो ;a landmark; मार्ग-चिन्ह ; कोसेढुङ्गो ;
      • mark (/ put a mark on) a map; नक्सामा चिह्न लाउनु
      • We went on with the star as their guide. तारालाई हाम्रो मार्ग–चिह्न (/ पथप्रदर्शक) बनाएर हामी अघि बढ्यौं ।
    • 2a guide; मार्गदर्शक ; डोऱ्याउने ;
      • Use the school as your guide (/ landmark) when you visit us. तपाईं आउनुहुँदा स्कूललाई मार्गदर्शकको रूपमा राख्नुस्।