Skip to main content
検索文字:目指す/目差す
- めざす【目指す/目差す】
- 1〔めがける〕 ~तिर लाग्नु ; जानु ; राख्नु ;
- 遠い明かりを目指して進んだ We headed for the distant lights. परै ज्योतितिर हेर्दै अघि बढौं ।
- ゴールだけを目指して走った He ran only towards the finish line. ऊ गोलरेखातिर मात्र सीधैं कुद्यो । ; ऊ गन्तव्यतिर मात्र हेरेर सीधैं कुद्यो ।
- 目的地を目指す道がどれかはっきりしないんだ I can’t see the course heading for our destination. पुग्नुपर्ने ठाउँ जाने बाटो कुन हो भन्ने कुरा पक्का भएको छैन ।
- 道なき道を歩いて山頂を目指した We walked up the pathless (/ trackless) mountainside, headed for the summit. अबाटोमा परेर पनि हामी पहाडको चुलीतिर लागिरह्यौं ।
- 2〔ねらう〕aim at (/ for)~; ~को उद्देश्य (/ लक्ष्य) राख्नु (/ गर्नु) ; लक्षित हुनु ; सोझ्याउनु ; ताक्नु ;
- この管理が目指すものは,二つの段階を経て実現する This administration will carry out its objective in two stages. यस प्रबन्धले दुई चरणमा आफ्नो उद्देश्य पूरा गर्नेछ ।
- 頭だけでなく気持ちを込めて教えることも目指すべきだ We should aim to teach not only with our minds but also with our hearts. हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ ।
- 彼女は一番を目指している She is aiming at (/ trying for) (the) first prize. उसले प्रथम पुरस्कारलाई आफ्नो तारो (/ निसाना) बनाएछे ।