検索文字:目掛ける

  • めがける【目掛ける】
    • aim at~; तिर लाग्नु ; जानु ; को उद्देश्य (/ लक्ष्य) राख्नु (/ गर्नु) ; ताक्नु ;
      • with one's face upward; मुख ताकेर (/ लक्ष्य गरेर)
      • aim at game with one's gun; level one's gun at game; सिकारलाई बन्दुकले ताक्नु (/ लक्ष्य गर्नु / सोभ्याउनु)
      • He ran only towards the finish line. ऊ गोलरेखातिर मात्र सीधैं कुद्यो । ; ऊ गन्तव्यतिर मात्र हेरेर सीधैं कुद्यो ।
      • We headed for the distant lights. ज्योतितिर हेर्दै अघि बढौं ।
      • He pointed his spearhead at me. उसले मलाई भालाको चुच्चोले ताक्यो ।