Skip to main content
検索文字:綿花/棉花
- めんか【綿花/棉花】
- raw cotton; कपास ; रूई ; सिमलको भुवा ;
- 綿花栽培cotton growing; कपासको खेती ;
- 綿花生産地帯a cotton-growing district (/ area); ठूलो परिमाणमा कपास उत्पादन गर्ने क्षेत्र ;
- 19世紀中ごろ,インドは綿花の一大生産地で,収穫された綿花は港まで陸路で運ばれて輸出されていた In the mid-19th century, India produced a large quantity of raw cotton, which was transported by road to ports for export. भारतले १९ औं शताब्दीको बीचतिर ठूलो परिमाणमा कपास उत्पादन गर्थ्यो र यो निर्यात गर्नको लागि सडक मार्गद्वारा बन्दरगाहसम्म पुऱ्याइन्थ्यो ।