検索文字:芽生える
- めばえる【芽生える】
- Ⅰ〔芽が出る〕sprout; bud; कोपिला (/ आँकुरो) टुसाउनु ; मुना पलाउनु ;〔土/種から〕 उम्रनु ; बीउ अंकुराउनु ; पलाउनु ;
- 草木が芽生える季節に in the season that plants bud; in the spring; कोपिला लाग्ने बेलामा (/ ऋतुमा) ; मुना (/ पालुवा) पलाउने बेलामा (/ ऋतुमा)
- 芽生えた It sprouted (/ budded). कोपिला टुसायो । ; मुना पलायो ।
- Ⅱ〔物事が起こる〕arise; उठ्नु ; घट्नु ; घटित हुनु ; खडा हुनु ;〔育ち始める〕begin to grow; बस्नु ; रहनु ; अडिनु ;
- 恋が芽生えた Love began to grow. माया टुसायो । ; माया बस्यो (/ अडियो) ।
- 心に優しい気持ちが芽生えた Tender feelings awaked in my heart. मनमा कोमलताको भावना जाग्यो ।
- Ⅰ〔芽が出る〕sprout; bud; कोपिला (/ आँकुरो) टुसाउनु ; मुना पलाउनु ;〔土/種から〕 उम्रनु ; बीउ अंकुराउनु ; पलाउनु ;