検索文字:面会

  • めんかい【面会】
    • a meeting; भेट् ; भेटघाट ;an interview; अन्तरवार्ता ;
      • My family and friends visited me in hospital. अस्पतालमा मलाई भेट्न साथीभाइ र परिवार आए ।
      • Excuse me for interrupting you, but someone is here to see you. एकछिन कुरा काट्नुपऱ्यो, कोही तपाईलाई भेट्न आएछ ।
      • see; हेर्नु ;meet; भेट्नु ;have an interview with~; सित (/ बाट) अन्तर्वाता लिनु ;
        • No one was able to see the patient. कसैले बिरामीसित भेट गर्न सकेनन् ।
    • 【合成語ならびに慣用表現】
    • 面会時間
      • visiting hours; office hours; भेटका लागि समय ; अन्तरर्वाता लिन पाउने समय ;
    • 面会人
      • a visitor; पाहुना ;
        • There is a gentleman (/ lady) (who wants) to see you. तपाईंलाई भेट्न मान्छे आएछ । ; तपाईंसँग भेट्न चाहने कोही व्यत्ति आएछ ।