検索文字:もじもじ

  • もじもじ【もじもじ】
    • もじもじする
      • hesitate; सङ्कोच मान्नु ;हिचकिचाउनु ; अनकनाउनु ; आलटाल (/ आलेटाले) गर्नु ; अप्ठ्यारो हुनु (/ पर्नु) ;fidget; चञ्चल ; बेचैन ; आराम गर्नु नसक्ने ; व्यग्र ; उत्तेजित ; आशंकित ;
        • She was too shy (/ bashful) to look up. उसले संकोच (/ लाज / धक) मानेर टाउको उठाउन सकिन ।
        • Sit still, and don't fidget. नचल, चिटिक्क (/ ठीकठाक) बस ।
        • She was bashful and hesitated to answer. उनी उत्तर दिन लजाालु र धुकचुक भइन् ।