検索文字:儲かる

  • もうかる【儲かる】
    • 1make a profit; कमाउनु ;be profitable; pay; नाफा हुनु ;
      • This business pays (does not pay). यस व्यापारलाई नाफा छ (छैन) । ; यस व्यापारबाट राम्रो कमाइ हुन्छ (हुँदैन) ।
      • The shop closed because it didnt pay. पसल बन्द भयो किनभने यसलाई नाफा भएन । ; घाटा भएर पसल बन्द भयो ।
      • I made a killing on a card game. तासमा धेरै पैसा मऱ्यो (/ हात पऱ्यो) ।
      • 500I gained (/ made) five million.; I made a profit of five million. मैले पाँच लाखको नाफा (/ मुनाफा) कमाएँ ।
    • 2
      • It was a windfall (/ bit of luck) that Mr. Tanaka gave me a ride (/ lift). तानाकाजीले मलाई गाडीमा लैजानु भएर सजिलो भयो ।